Posts

Showing posts from May, 2021

चर्चित उर्दु कबिताको व्याख्या।

     साजिद अलि मियाँ।२०७८         तपाई समपुर्णलाई मेरो पहिलो ब्लगमा हार्दिक स्वागत छ।म आज तपाईहरुका सामु भारतका एक चर्चित कबि,दार्शनिक,लेखक डाक्टर अल्लामा इक्बालको कबिताको सानो अंशलाई व्याख्या गरेर तपाईको मन,मष्तिस्कमा एउटा सकरात्मक प्रभाव पार्ने कोसिस गर्नेछु।अल्लामा इक्बाल भारतका एक प्रसिद्ध कबि तथा दार्शनिक हुन। उनको जन्म ९ नोबम्वर १८७७मा भारतको सियालकोटमा भएको थियो।उहाँका कृतिहरुमा बिशेष गरि युवाहरुको उत्थान र बिकासका पाठ र सन्देशहरु पाइन्छ।  उहाँले आफ्नो किताब बाल ए जिब्रिलमा लेख्नु भएको छ कि   नहि हे तेरा नशेमन कस्र ए सुल्तानी केे गुम्बद पर   तु शाहीँ है बसेरा कर पहाडो कि चट्टानो पे   उक्त कबिताको अंशको नेपाली अनुवादः    छैैन तिम्रो गुड कस्रका राजाको महलमा   तिमी बाँज हौ जिबन बिताउ पहाडको चट्टानमा यस कबितामा अल्लामा इक्बालले एउटा बाँजलाई सम्बोधन गरेर यो अंश लेख्नु भएको छ तर यस्को सन्देश पुरा मनुष्यका लागि जो आफुलाइ कमजोर र लाचार सम्झन्छन।वहाँले लेख्नुभएको छ कि तिम्रो घर,तिम्रो सफलताको बाटो,...